बहराइनका प्रधानमन्त्री खालिफाको ८४ वर्षको उमेरमा निधन

89565

एजेन्सी । बहराइनका प्रधानमन्त्री शेख खालिफा बिन सलमान अल खालिफाको ८४ वर्षको उमेरमा निधन भएको छ।

अमेरिकामा उपचाररत प्रधानमन्त्री खालिफाको आज बुधबार निधन भएको जनाइएको छ। उनको उपचार अमेरिकाको मायो क्लिनिक अस्पतालमा भइरहेको थियो।

बहराइनका राजाले खालिफाको निधनमा एक हप्ता लामो राष्ट्रिय शोक घोषणा गरेका छन्। भोलि विहीबारदेखि तीन दिनसम्म बहराइनका सरकारी कार्यालयमा विदा दिइएको बताइएको छ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पुराना पत्रकार घिमिरे सम्मानित

Binod ghimire samma

धनकुटा । लामो समयदेखि धनकुटामा रहेका पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार विनोद घिमिरे सम...