यस वर्षको नोबेल साहित्य पुरस्कार अमेरिकी कवियत्री लुइज ग्लूकलाई

Louise 730 1 1602155231

एजेन्सी । २०२० को साहित्यतर्फको नोबेल पुरस्कार अमेरिकी कवि लुइस ग्लुकलाई प्रदान गर्ने घोषणा भएको छ । ग्लुकलाई साहित्य तर्फको नोबेल पुरस्कार प्रदान गर्ने घोषणा बिहिबार भएको हो ।

नोबेल छनौट गर्ने स्वीडिस एकेडेमीका अनुसार ‘सादा सुन्दरताका कारण ब्रम्हाण्डमा व्यक्तिको अस्तित्वसम्बन्धी अकाट्य काव्यीक आवाज’का लागि नोबेल पुरस्कार प्रदान गरिने भएको हो ।

याले विश्वविद्यालयकी अंग्रेजीकी प्राध्यापक ग्लुकले १९९३ मा साहित्यतर्फको पुलित्जर पुरस्कार पनि जितेकी थिइन् । उनी नोबेल पुरस्कार जित्ने १६ औँ महिला हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...