अजय देवगणका भाईको निधन

Anil ajay

एजेन्सी । बलिउड अभिनेता अजय देवगणका भाई अनिल देवगणको सोमवार निधन भएको छ । उनको सोमबार राती मुम्बईमा निधन भएको हो । ५१ वर्षका भाईको निधन बारे अभिनेता अजय देवगणले मंगलवार दिउँसो सामाजिक सञ्जाल मार्फत जानकारी गराएका छन् ।

उनले भाइको असामयिक निधनले आफ्नो परिवार दुःखमा रहेको उल्लेख गरेका छन् । सदैव स्मरण गरिरहने उल्लेख गर्दै उनले अनिलको आत्माको चिरशान्तिका लागि प्रार्थना गर्न सबैलाई अपिल समेत गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...