झारफुक गर्ने बहानामा ३४ वर्षीया महिलाको बलात्कार

Rapeeee

काठमाडौँ । बर्दियामा ३४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा खैरी कन्चनपुर महाकाली नगरपालिका–८ घर भएका २७ वर्षीय जयबहादुर सुनारलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

ती महिलालाई असोज १४ गते सुनारले झारफुक गर्ने क्रममा बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले आज एक विज्ञप्तिमार्फत् जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...