बलिउड अभिनेत्री मुखर्जीको निधन

Misty rd9annsgul

बलिउड अभिनेत्री मिष्टी मुखर्जीको आइतबार २७ वर्षको उमेरमा निधन भएको छ । भारतीय सञ्चारमाध्यमले यसबारे खबर प्रकाशन गरेका छन् ।

सन् २०१२ बाट बलिउड प्रवेश गरेकी मुखर्जीले बंगाली र हिन्दी सिनेमामा काम गरिसकेकी छिन् । उनको मिर्गौला फेल भएका कारण निधन भएको सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...