बालुवाटारमा ओली, दाहाल र खनालबीच छलफल

2020 08 02 vsf

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको संवादहीनताको अवस्था छलफलको चरणमा प्रवेश गरेको छ । १३ गते बोलाइएको स्थायी कमिटीको बैठक अन्तिम समयमा अध्यक्ष केपी शर्मा ओलीले स्थगित गरेका थिए ।

बहुमत असन्तुष्ट सदस्यहरुले स्थायी कमिटीको बैठक लगातार स्थगन गर्न नहुने धारणा राखे पछि अर्का अध्यक्ष पुष्पकमल दाहालले बैठक सञ्चालन गरेका थिए ।

बैठक अन्तिम समयमा स्थगित गरेको भन्दै ओलीसँग दाहाल पनि आक्रोशित बनेका थिए । त्यसपछि नेकपाका शीर्ष नेताहरुबीच संवाद हुन सकेको थिएन । आज नेकपाका वरिष्ठ नेता झलनाथ खनालसहित दुई अध्यक्ष छलफलमा जुटेका हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...