तेस्रो लिङ्गीहरुलाई सेनामा काम गर्न रोक

Amerika

काठमाडौं । अमेरिकी सर्वोच्च अदालतले तेस्रो लिङ्गीहरुलाई सेनामा काम गर्न रोक लगाइएको छ । राष्ट्रपति डोनल्ड ट्रम्पको निर्णयलाई सर्वोच्च अदालतले सदर गरेको छ । सर्वोच्च अदालतको ९ सदस्यीय इजलासमा भएको सुनुवाईका क्रममा बहुमतले राष्ट्रपति ट्रम्पको निर्णय सदर गरेको हो । ्

९ जना न्यायाधीशमध्ये ५ जनाले तेस्रो लिङ्गीहरुलाई सेनामा भर्ना गर्न नदिने राष्ट्रपति ट्रम्पको योजनाको पक्षमा मत दिएपछि सदर भएको हो । बहुमत न्यायाधीशहरुको फैसलापछि अब अमेरिकी सेनामा तेस्रो लिङ्गीको प्रवेशमा रोक लागेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

व्यक्तिगत रिसिइवीका कारण धनकुटामा २ जना माथि छुरा प्रहार

Chakku prahar

धनकुटा । व्यक्तिगत रिसिइवीका कारण धनकुटामा दुई जना माथि छुरा प्रहार भएको छ । धनकुटा ५ बिहिवारे ह...