देश सृमद्धि हुँदै समाजबादी क्रान्तीको बाटोमाः नेकपा अध्यक्ष प्रचण्ड

Prachanda prachanda

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब देश समृद्धिको बाटो हुँदै समाजवादी क्रान्तिको नयाँ बाटोमा तिर जान लागेको बताए ।

नेत्रबिक्रम चन्द नेतृत्वको समूहबाट आएका नेता तथा कार्यकर्ताहरुलाई आज दिउँसो आफ्नै निवास खुमलटारमा पार्टी प्रवेश गराउँदै प्रचण्डले नयाँ बाटोमा भएपनि आफूहरुले आफ्नो आदर्श र उद्देश्य नछोडेको बताए ।


अध्यक्ष प्रचण्डले बिद्रोह र शान्तिपूर्ण आन्दोलनलाई समायोजन गरेर र क्रान्तिकारी पार्टी र संसदवादी पार्टीहरुबीच समझदारी गराएर गणतन्त्र र समावेशी सम्भव भएको बताए । प्राप्त उपलब्धि सानो र सजिलो गरी नभइ हजारौंको बलिदानबाट भएको भन्दै प्रचण्डले समाजवादको यात्रा महान गम्भीर र लामो यात्रा भएको बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...