छोरालाई पत्नीको अश्लिल भिडियो देखाएपछि...

Mms

भारत । रुडकी क्षेत्रमा आफ्नै पत्नीको अश्लिल भिडियो बनाएर छोरालाई देखाएको आरोपमा एक युनिभर्सिटीका सहायक प्रोफेसरलाई प्रहरीले पक्राउ गरेको छ ।

एक वर्षदेखि फरार रहेको अभियुक्तलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो । महिलाले आफ्नो श्रीमानविरुद्ध १८ मार्च २०१७ मा उजुरी गरेकी थिइन् । उजुरीमा उनले श्रीमानले आफ्नो अश्लिल भिडियो खिचेर छोरालाई देखाएको आरोप छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

व्यक्तिगत रिसिइवीका कारण धनकुटामा २ जना माथि छुरा प्रहार

Chakku prahar

धनकुटा । व्यक्तिगत रिसिइवीका कारण धनकुटामा दुई जना माथि छुरा प्रहार भएको छ । धनकुटा ५ बिहिवारे ह...