जंगलमा ध्यान गरिरहेका भिक्षुको ज्यान लियो चितुवाले

Mjiy 405x300

काठमाडौं । भारतको महाराष्ट्रमा चितुवाको आक्रमणबाट भिक्षु राहुल वाल्केको मृत्यु भएको छ ।

तादोबा जंगलमा रहेको बौद्ध मन्दिरमा आवद्ध भिक्षु वाल्केको ध्यानमा रहेकै बेला चितुवा आक्रमणमा मृत्यु भएको हो ।

जंगली जनावरले आक्रमण हुन सक्ने भन्दै भिक्षुहरुलाई सचेत गराए तापनि सावधानी नअपनाएका कारण भिक्षु वाल्के आक्रमणमा परेको स्थानीय प्रशासनले जनाएको छ ।

राज्य सरकारले मृतक भिक्षुको परिवारलाई करिब १७ हजार डलर राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

व्यक्तिगत रिसिइवीका कारण धनकुटामा २ जना माथि छुरा प्रहार

Chakku prahar

धनकुटा । व्यक्तिगत रिसिइवीका कारण धनकुटामा दुई जना माथि छुरा प्रहार भएको छ । धनकुटा ५ बिहिवारे ह...