मोडललाई अश्लिल तस्बिर पठाएको आरोपमा सिंह पक्राउ

Mika singh

काठमाडौं । किशोरीलाई अश्लिल तस्बिर पठाएको आरोपमा भारतीय गायक मिका सिंह पक्राउ परेका छन् ।

मोडलसमेत रहेकी १७ वर्षीया किशोरीलाई अश्लिल तस्बिर पठाएको आरोपमा उनी दुबईमा पक्राउ परेका हुन् ।

मिका एक बलिउड कार्यक्रमका लागि दुबई पुगेका थिए । तर, त्यहाँ उनले ती युवतीलाई अश्लिल फोटो पठाएको आरोप ती युवतीले लगाएकी थिइन् । भारतिय संचारमाध्यमका अनुसार उनी बुर दुबईमा पक्राउ परेका हुन् ।

मिकालाई त्यहाँको प्रहरीले युवतीले लगाएको आरोपका बारेमा सोधपुछ गरिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मिकालाई त्यहाँको प्रहरीले स्थानिय समय अनुसार बिहान ३ बजे पक्राउ गरेको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

व्यक्तिगत रिसिइवीका कारण धनकुटामा २ जना माथि छुरा प्रहार

Chakku prahar

धनकुटा । व्यक्तिगत रिसिइवीका कारण धनकुटामा दुई जना माथि छुरा प्रहार भएको छ । धनकुटा ५ बिहिवारे ह...