अमेरिकाका राष्ट्रपति ट्रम्पको विमान दुर्घटना

Trump 1 750x492

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको निजी विमान दुर्घटनामा परेको छ । ट्रम्पको चुनाव प्रचारप्रसारमा प्रयोग भएको बिमान दुर्घटना भएको हो ।

अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार बुधबार विमान दुर्घटना भएपनि लुकाइएको थियो । ट्रम्पको बोइङ ७५७ विमानको पखेटामा एक कर्पोरेट विमान ठोक्किएर दुर्घटना भएको बताइएको छ ।

सामान्य दुर्घटना भएका कारण कुनैपनि मानवीय क्षति नभएको बताइएको छ । चुनाव प्रचारपसारको समयमा ट्रम्प उड्ने गरेको उक्त विमान राष्ट्रपतिमा निर्वाचित भईसकेपछि भने उनले प्रयोग गरेका छैनन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...