घरभित्रै कैदी बनिन् यी युवती, कारण यस्तो

Try 670x434

एजेन्सी । कतिपयलाई आफ्नै सुन्दरता पनि अभिषाप बन्छ भन्दा अचम्म लाग्न सक्छ । तर रुसकी एक युवतीलाई भने यस्तै भएको छ । २६ वर्षीया एन्जेलिका केनोभा धेरै सुन्दर भएकै कारण घर भित्रै कैद हुनुपरेको छ ।

एन्जेलिकाका अभिभावकले उनलाई घरबाट निस्कन दिँदैनन्, किनकी बार्बी डल जस्तै सुन्दर देखिनी आफ्नी छोरीलाई अरुले गलत नजरले हेरेको उनीहरु मन पराउँदैनन् ।

एन्जेलिकाले भनेकी छिन् ‘मानिसहरु मलाई घरभित्रै कैद बनाएको सोच्छन्, तर यो निकै गलत हो किनकी मेरो बुबाआमा मेरो धेरै हेरविचार गर्नुहुन्छ ।’

यद्यपी उनी कहिल्यै एक्लै घरबाट निस्कँदिनन् । आफूलाई व्वाईफ्रेन्ड बनाउने छुट पनि नभएको र बाहिरी दुनिया बारे धेरै अनुभव नभएको उनले बताएकी छिन् ।

२६ वर्षकी एन्जेलिकाको लागि आवश्यक सर सामान उनकी आमाले किनेर ल्याईदिने गर्छिन् । कतिपयलाई उनलाई प्लाष्टिक सर्जरी गराएको आरोप समेत लगाएका छन् । तर यो आरोप झुटो भएको उनको भनाई छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...