कोरियामा एक नेपालीको मृत्यु

Worker death

कोरिया । मेसिनले च्याप्दा एक नेपालीको मृत्यु भएको छ ।

पाँचथरको फिदिम नगरपालिका साबिक चोकमागु स्थाई घर भएका राजेश तुम्बापो लिम्बुको मृत्युु भएको नेपाली दुतावासका श्रम कन्सुलर डिल्लीराम बास्तोलाले जानकारी दिए ।

इपिएस मार्फत करिब २ बर्ष अघि कोरियामा गएका लिम्बु छाल्लाबोक्दो यांजी स्थित एक प्लास्टिक कम्पनीमा कार्यरत थिए । काम गरिरहेको बेला मेसिनले च्याप्दा लिम्बुको घटनास्थलमै मृत्यु भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...