गोली प्रहारबाट ११ जनाको मृत्यु

 104060454 gettyimages 1054280222 ilxzaimach

अमेरिका । बन्दुकधारीले पेन्सिलभिनिया राज्यको पिटर्सबर्ग इलाकामा गोली चलाउँदा ११ जनाको मृत्यु भएको छ ।

ती बन्दुकधारी अहिले प्रहरीको नियन्त्रणमा रहेका छन् । ती बन्धुकधारीको परिचय भने खुलाइएको छैन, यद्यपी अमेरिकी सञ्चार माध्यमहरुले ती बन्धुकधारी ४६ वर्षीय रोबर्ट बोवर्स रहेको उल्लेख गरेका छन् ।

यो घटना स्थानीय समयअनुसार शनिबार बिहान १० बजे भएको प्रहरीले जनाएको छ ।

ट्री अफ लाइफको आधिकारीक वेबसाइटका अनुसार जतिबेला हमला भएको थियो त्यतिबेला त्यहाँ प्रार्थना चलिरहेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...