आङ्करामा डुङ्गा पल्टिएर ८ जनाको मृत्यु, २५ जना बेपत्ता

Boat accc

आङ्करा । अवैध आप्रवासीलाई बोकेको डुङ्गा दुर्घटना हुँदा ८ को मृत्यु भएको छ । दुर्घटनामा २५ जना बेपत्ता भएका छन्

दुर्घटनामा २५ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य भइरहेको अधिकारीहरूले बताएका छन् । मृतक र बेपत्ता भएकाहरू कुन कुन देशका थिए भन्ने एकिन भइसकेको छैन । टर्कीमा डुङ्गा दुर्घटनामा वर्षेनी सयौँको मृत्यु हुनेगरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...