चीनले खोस्यो विश्वरेकर्ड

China dance world

काठमाडौं । एकै साथ हजारौँ मानिसहरुले नृत्य गरी चीनको शांक्सी प्रान्तले विश्वरेकर्ड कायम गरेको छ । चीनका २० हजार मानिसहरुले ५ मिनेटसम्म डान्स गरेर विश्वरेकर्ड कायम गरेको अन्तराष्ट्रिय मिडियाहरुले जनाएका छन् ।

यो रेकर्ड कायम गर्नको लागि चीनका फरक-फरक स्थानमा मानिसहरुले १० पटक अभ्यास गरेका थिए । यति धेरै मानिसहरुको तारतम्य मिलाउन सम्भव थिएन तर हरेकदिनको मेहनत र परिश्रमले यो कुरा सम्भव बनायो ।

विश्व रेकर्ड राख्ने संस्थाले चीनलाई यस कार्यको लागि विश्वरेकर्डको सर्टिफिकेट दिएको छ । यसभन्दा अघि यो विश्वरेकर्डको उपाधी अमेरिकासँग थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...