चीनले खोस्यो विश्वरेकर्ड

China dance world

काठमाडौं । एकै साथ हजारौँ मानिसहरुले नृत्य गरी चीनको शांक्सी प्रान्तले विश्वरेकर्ड कायम गरेको छ । चीनका २० हजार मानिसहरुले ५ मिनेटसम्म डान्स गरेर विश्वरेकर्ड कायम गरेको अन्तराष्ट्रिय मिडियाहरुले जनाएका छन् ।

यो रेकर्ड कायम गर्नको लागि चीनका फरक-फरक स्थानमा मानिसहरुले १० पटक अभ्यास गरेका थिए । यति धेरै मानिसहरुको तारतम्य मिलाउन सम्भव थिएन तर हरेकदिनको मेहनत र परिश्रमले यो कुरा सम्भव बनायो ।

विश्व रेकर्ड राख्ने संस्थाले चीनलाई यस कार्यको लागि विश्वरेकर्डको सर्टिफिकेट दिएको छ । यसभन्दा अघि यो विश्वरेकर्डको उपाधी अमेरिकासँग थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...