मदिरा सेवनले मलेसियामा ४ नेपालीको मृत्यु

Kuala lumpur

काठमाडौं । मलेसियामा चार नेपालीको मृत्यु भएको छ । अन्य १३ जना घाइते भएका छन् । विषाक्त मदिरा सेवन गर्दा नेपालीसहित ७ जनाको मृत्यु भएको हो ।

कमाण्डर डाटुक माज्लान मानसोरका अनुसार मृत्यु हुनेमा चार नेपाली, एक मलेसियन, एक बंगलादेशी र एक भारतीय नागरिक छन् ।

१६ जना अस्पताल भर्ना भएका छन् । उनीहरु मध्ये १३ नेपाली छन् । ‘मृत्यु भएकाहरुको पोष्टमार्टम रिपोर्ट पर्खिरहेका छौं’ कमाण्डर मानसोरले भने ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...