सैनिक बोकेको रुसी सैन्य बिमान सम्पर्कबिहिन

Shiriya

काठमाडौं । १४ जना सैनिक बोकेको सिरियाका लागि उडेको रुसी सैन्य बिमान सम्पर्कबिहिन भएको छ ।

इलाभेन–ट्वान्टी सैनिक विमान उडान भरेको केही मिनेटमै सिरियाको मेडिटेरानियन समुहमाथि बेपत्ता भएको रुसी अधिकारीहरुले बताएका छन् ।

सिरियाली राष्ट्रपति बसर अल असदको आग्रहमा रुसले सिरियालाई सहयोग गर्दै आएको छ ।
सो सैन्य विमान पनि सिरियाको सहयोगका लागि नै उडेको बताइएको छ । बिमानको खोजी भइरहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पुराना पत्रकार घिमिरे सम्मानित

Binod ghimire samma

धनकुटा । लामो समयदेखि धनकुटामा रहेका पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार विनोद घिमिरे सम...