रहेनन् पत्रकार यादव थपलिया

Yadav yhapaliya

काठमाडौं । पत्रकार यादव थपलियाको आज निधन भएको छ ।

बुधबार राति काठमाडौँ मेडिकल कलेजमा भर्ना भएका यादवको शुक्रबार दिउँसो निधन भएको हो ।

कान्तिपुर दैनिकमा कार्यरत यादवलाई भाइरल इन्फ्लुएन्जा भएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । उनको उपचारमा नेपालका कुनै पनि औषधिले काम नगरेको अस्पताल स्रोतले जनाएको छ ।

थपलियाका श्रीमती र २ छोरी छन् । उनको आजै बेलुकी आर्यघाटमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पुराना पत्रकार घिमिरे सम्मानित

Binod ghimire samma

धनकुटा । लामो समयदेखि धनकुटामा रहेका पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार विनोद घिमिरे सम...