'बच्चा जन्माउन बिवाह गर्नैपर्छ भन्ने छैन'

Baby mom

काठमाडौं । अब नेपालमा बच्चा जन्माउन बिहे नै गर्नुपर्ने कानुनी ब्यवधान हट्ने भएको छ । संविधानको धारा ३८ मा व्यवस्था गरिएको महिलाको प्रजनन सम्बन्धी हक प्रचलनमा ल्याउन बन्दै गरेको विधेयकको मस्यौदामा यस्तो व्यवस्था प्रस्ताव गरिएको छ ।

कतिपय पश्चिमा मुलुकहरुमा महिलाले यस्तो अधिकार पाएका छन् । नेपालमा पनि महिला अधिकारवादीहरुले आफ्नो शरीर आफ्नै हकको मुद्दा उठाउँदै आएका छन् । तर बर्तमान पितृसत्तात्मक समाजका लागि महिलाहरुको यो अधिकार कडा चुनौती हो ।

विवाह गरेर पनि आफ्नो ईच्छाविना यौनसम्पर्क राखे त्यसलाई बलात्कारै मान्ने काुनन नेपालमा पनि बनिसकेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...