भारतको बङगालमा बस दुर्घटना ७ मृत्यु

Acident arthasansar

नयाँदिल्ली । पूर्वी भारतीय राज्य पश्चिम बङ्गालमा भएको एक बस दुर्घटनामा परी कम्तीमा ७ जनाको मृत्यु भएको छ ।

शनिबार बिहान भएको घटनामा अरु कैयौं घाइते भएका प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् । यस घटनामा परी के कति घाइते भएका यसको एकिन सङ्ख्या भने प्राप्त भएको छैन् ।

बाटोको मोडमा गाडी घुमाउदा बढी घुमेर बस दुर्घटनामा परेको प्ररम्भीक अनुसन्धानबाट पत्ता लागेको बताइको छ । यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आजदेखि निर्वाचन आचारसंहिता लागू, को कसलाई लागू हुन्छ आचारसंहिता ?

Election acharsanghita

काठमाडौं । आगामी यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता ल...