यस्तो रह्यो तस्विरमा माघी

Maghi

सोमबार देशभर माघी मनाइएको छ । उपत्यकामा बसोबास गर्ने थारु समुदायले टुंडिखेलमा जम्मा भएर माघी मनाए ।

काठमाडौंमा भएको माघीमा प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रमुख अतिथिको रुपमा निम्त्याएर मनायो । निक्कै रमाइलोसँग मनाइएको माघीमा थारु संस्कृति प्रदर्शन गरिएको छ ।

विभिन्न जिल्लाहरुमा रहेका मठमन्दिर र नदीहरुमा स्नान गर्नेहरुको भीड लाग्यो । एकापसमा तरुल, सख्खर, तिलौरा आदी खाएर माघी मनाए ।

तस्विरहरु : निशान न्युज र रासस

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...