सुनको मुल्य बढ्यो, चाँदीको मुल्य स्थिर

Gold 13

काठमाडौँ  । मंगलबार सुनको मुल्य बृद्धि भएको छ । सोमबारको तुलनामा मंगलबार सुनको मुल्य तोलामा १ सयले बृद्धि भएको हो ।

मंगलबार बजारमा सुन प्रतितोला ५५ हजार ९ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सुनको मुल्य प्रतितोला ५५ हजार ८ सय कायम गरिएको थियो । त्यस्तै, मंगलबार चाँदीको मुल्य भने स्थिर रहेको छ ।

महासंघका अनुसार मंगलबार बजारमा चाँदी प्रतितोला ७ सय ६५ मा कारोबार भइरहको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...