राजनीतिक धु्वीकरणले लोकतन्त्रिक शक्तिलाई बलियो बनाउँछ : मन्त्री थापा

Bikram bahdur thapa

काठमाडौँ । विनाविभागीयमन्त्री विक्रमबहादुर थापाले दलहरुबीचको राजनीतिक धु्रवीकरणले लोकतन्त्रिक शक्तिलाई बलियो बनाउने बताए ।

नैकापस्थित इन्द्र अन्नपूर्ण योग केन्द्रले आफ्नो स्वागतमा आज आयोजना गरेको कार्यक्रममा उनले पछिल्लो राजनीतिक धु्रवीकरणका कारण प्रजातान्त्रिक शक्तिलाई बलियो बनाउन पार्टी उक्त समूहमा आबद्ध भएको जानकारी दिए ।

केन्द्रका सल्लाहकार देवेन्द्र प्रधानले काठमाडौँ छिर्ने महत्वपूर्ण नाकाका रुपमा चन्द्रागिरि भए पनि स्थानीय विकास तथा पूर्वाधार निर्माणमा प्रगति हुन नसकेकामा गुनासो गरे ।

केन्द्रका अध्यक्ष सुभाष घिमिरेले मानिसले स्वस्थ्य जीवन राख्न योग तथा आयुर्वेद शिक्षालाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...