ट्र्याक्टर दुर्घटना हुँदा मृत्यु

Accident 3

दाङ । ट्र्याक्टर दुर्घटना हुँदा आइतबार एक किशोरको मृत्यु भएको छ । गढवा गाउँपालिका –१ जरौनीमा रोकिराखिएको लु ३ त ३४९८ नं को ट्र्याक्टर दुर्घटना हुँदा १३ वर्षीय विश्वास अधिकारीको मृत्यु भएको दाङ प्रहरीले जनाएको छ ।

विश्वासका बाबु चालक रहेको ट्र्याक्टर रोकिराखिएको अवस्थामा विश्वासले चलाउन खोज्दा दुर्घटना भएर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख दुर्गा सिंहले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...