बाँकेमा बस दुर्घटना ३ मृत्यु, १२ घाइते

Bas

बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिका १ लौकी खोलामा बस दुर्घटना हुँदा ३ मृत्यु १२ जनाघाइते भएका छन् ।

काठमाडौँबाट धनगढी जाँदै गरेको ना ४ ख ८२५५ नम्बरको यात्रुबहाक बस दाङ भन्दा केही दूरी अगाडि पुगेपछि सडकबाट १५ मिटर तल खोलामा खसेको हो।

घाइतेहरुको कोहलपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी टेकबहादुर तामाङले जानकारी दिए।

दुर्घटनामा मृत्यु भएकाहरु र घाइते भएकाहरुको नाम, ठेगना खुल्न सकेको छैन दुर्घटनास्थल नेपालगञ्जबाट करिब १ सय किलोमिटर दाङतर्फ पर्छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...