आकासियो सुनको मुल्य यस्तो छ मुल्यदर

Gold made

काठमाडौँ । मंगलबार पनि सुनको मुल्य बढेको छ । सोमबारको तुलनामा मंगलबार सुनको मुल्य तोलामा २ सयले बढेको हो ।

मंगलबार बजारमा सुन प्रतितोला ५६ हजार ४ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार सुन प्रतितोला ५६ हजार २ सयमा कारोबार भएको थियो । त्यस्तै, मंगलबार चाँदीको मुल्य भने स्थिर रहेको । महासंघले सोमबारको मुल्यमा नै मंगलबार चाँदीको कारोबार भइरहेको जनाएको छ । बजारमा चाँदी प्रतितोाल ७ सय ६५ मा कारोबार भइरहको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...