कंकाली मन्दिरमा करिव पाँच सय राँगाको बलि

राजविराज, सप्तरी । सप्तरीको भारदहस्थित कंकाली भगवती मन्दिरमा बडादशैको नवमीका अवसरमा शुक्रबार ४९३ राँगाको बलि दिइएको छ ।

हनुमानगर कंकाली नगरपालिका १ स्थित पूर्व पश्चिम राजमार्गसँग जोडिएको सो शक्तिपीठमा १२ हजार संख्यामा खसिबोकाको बलि दिइएको मन्दिर विकास समितिले जनाएको छ ।
गत वर्ष ५०७ राँगाको बलि दिइएको थियो ।

आफ्नो मनोकामना पूरा भएपछि नेपाल र छिमेकी भारतबाट पनि बलिका लागि मानिसहरु यहाँ आउने गरेको पण्डित मृकुञ्जय झाले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...