बलात्कारको आरोपमा पक्राउ

Pakrau

काठमाडौँ । रुपन्देहीमा बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर १ की १५ वर्षकी बालिकालाई बलात्कार गरेको आरोपमा २८ वर्षका इर्साद मुसलमानलाई प्रहरीले पक्राउ गरेको हो ।

घाँस काट्न खेतमा गएकी ति बालिकालाई इर्सादले बलात्कार गरेको भन्दै परिवारले किटानी जाहेरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक पुरुषोत्तम रावत क्षेत्रीले बताए।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...