मतगणना स्थलमा थप सुरक्षा, तालिम प्राप्त कुकुर परिचालन गरियो

Talim parpt kukur

राजविराज । सप्तरीको मतगणना स्थलमा थप सुरक्षा दिनकोलागी तालीमप्राप्त कुकुर परिचालन गरिएको छ।

राजविराज नगरपालिकालगायत मतगणना भइरहेका १८ वटै मतगणना स्थलमा सुरक्षा व्यवस्था चुस्त र दुरुस्त गर्ने उद्देश्यले तालीमप्राप्त कुकुर परिचालन गरिएको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए।

यसैबीच सप्तरी जिल्लाका छवटा स्थानीय तहको मतगणना सुरु भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...