भारतको उत्तर प्रदेशमा सवारी दुर्घटना, ७ नेपालीको मृत्यु

Acc 1

काठमाडौं । भारतको उत्तर प्रदेशको महाराजगञ्ज जिल्लास्थित पुरन्दरपुर गोरखपुर रोडमा सवारी दुर्घटना हुँदा सात ७ जना नेपालीको मृत्यु भएको छ ।

गुडिरहेको नेपाली सवार कारलार्इ विपरित दिशाबाट आएको ट्याङ्करले ठक्कर दिँदा सो दुर्घटना भएको हो ।

दुर्घटनामा ४ पुरुष, १ महिला र २ बच्चाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मृतक नेपालीहरूका बारे विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...