ताइवानी नागरिक पक्राउ

Cr

काठमाडौँ । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल भन्सार कार्यालय परिसरमा यात्रु जाँच गर्ने क्रममा सुनजस्तो देखिने करिब एक केजी पहेँलो पदार्थसहित प्रहरीले एक ताइवानी नागरिकलाई पक्राउ गरेको छ ।

क्याथे ड्रागन एअरको उडानद्वारा हङकङबाट बुधबार काठमाडौँ आएका ताइवानी नागरिक चिएचुन चाङलाई अवैध रुपमा साथमा लुकाई छिपाई ल्याएको उक्त वस्तुसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...