‘नेपाल आइडल’को भोट गणना नगर्न अल्पकालीन अन्तरिम आदेश
काठमाडौँ । जिल्ला अदालत काठमाडौँले यही भदौ २३ सम्म चर्चित रियालिटी शो ‘नेपाल आइडल’को भोट गणना नगर्न अल्पकालीन आन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश विभाकर भट्टको एकल इजलासले आज नेपाल आइडलको भोट गणना नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको जिल्ला अदालतका प्रवक्ता कृष्णप्रसाद नेपालले जानकारी दिए। उनका अनुसार २३ गते दुवै पक्षलाई छलफलको लागि बोलाएको छ ।
अधिवक्ता यज्ञमणि न्यौपानेलगायतले चारै प्रतिस्पर्थीमध्ये कसैलाई आउट नगरी पुनः भोटिङ गर्ने निर्णय खारेज गर्न माग गर्दै रिट निवेदन दायर गरेका थिए । आयोजकले अर्को साताको आइडलको प्रस्तुतिमा आउने भोटसँगै पछिल्लो भोट जोडेर आउट हुने जानकारी गराएको थियो ।
आइडलको १५ भदौको कार्यक्रममा चार प्रतिस्पर्धीको प्रस्तुतिपछि भोटिङ खुला गरिएको थियो । राती ८ः४५ देखि १२ बजेसम्म भोटिङका लागि समय खुला गरिएको थियो । सो अवधिमा ३७ लाख भोट आएपनि त्यसको आधारमा १६ गतेको प्रस्तुतिमा कसैलाई आउट गरिएको थिएन ।
सम्बन्धित समाचार
प्रेमिल भावको गीत ‘मुटुमै गाँसेको साइनो’ (भिडियोसहित)
काठमाडौं । टेक विसीको स्वरमा रहेको ‘मुटुमै गाँसेको साइनो’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । ...
‘प्यारो मान्छे’ मा सलोन र मोनिकाको रिल रोमान्स (हेर्नुस् भिडियो)
काठमाडौं । प्रताप दास र रचना रिमालको आवाजमा म्युजिक भिडियो ‘प्यारो मान्छे’ सार्वजनिक गरिएको छ । ...
‘पूर्वै घुमौला’ मा मनोज र रचनाको स्वरमै धमका (भिडियोसहित)
काठमाडौं । नेपाली सांगीतिक क्षेत्रका एक होनाहार र सशक्त व्यक्ति मनोज साङसोन राई । भोजपुरमा जन्मिए...
फिल्म झिल्को को फस्ट लुक सार्वजनिक, पुस ५ देखि देशभर प्रदर्शन हुने
काठमाडौँ । फिल्म 'झिल्को : द स्पार्क' को फस्ट लुक सार्वजनिक भएको छ । शुक्रबार फिल्मको पहिलो पोस्ट...
हरर कमेडी ‘फिरफिरे फिरिरी’ छठ पर्वमा रिलिज हुने
काठमाडौँ । हरर कमेडी जनरामा बनेको चलचित्र ‘फिरफिरे फिरिरी’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ...
‘मिस युनिभर्स नेपाल’को ताज सम्पदा घिमिरेलाई (तस्वीरसहित)
काठमाडौं । २२ जना प्रतिस्पर्धीलाई पछि पार्दै २७ वर्षीया सम्पदाले सम्पदा घिमिरेले मिस युनिभर्सको त...
काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा
काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...
प्रतिकृया दिनुहोस