रेडक्रसलाई एम्बुलेन्स प्रदान

Ambulance

कञ्चनपुर । नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर शाखालाई पूर्व मन्त्री एवं व्यवस्थापिका संसद्का सांसद रमेश लेखकले एम्बुलेन्स प्रदान गरेका छन् । 

निर्वाचन क्षेत्र विकास कोषको दश लाखमा खरिद गरिएको एम्बुलेन्स रेडक्रसलाई प्रदान गरिएको हो ।

रेडक्रसको स्थापना दिवसका अवसरमा सोमबार पूर्व मन्त्री लेखकले एम्बुलेन्स प्रदान गर्नाका साथै उद्घाटन गरेका हुन् ।

एम्बुलेन्सको उद्घाटन गर्दै उनले रेडक्रसलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताए । सबैले परोपकारी सङ्घसंस्थालाई सहयोग गर्नुपर्ने उनले भनाई रहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...