आमिर र प्रियंका श्रीमान श्रीमतीको भूमिकामा देखिने

Aamir priyanka

एजेन्सी । हलिउडमा धमाका मचाएकी अभिनेत्री प्रियंका चोपडा र आमिरलाई श्रीमान श्रीमतीको भूमिकामा देखिने भएको छ ।

महेश मठहाइले निर्देशन गर्ने भनिएको फिल्ममा पहिलोपटक आमिर र प्रियंकाको जोडी देख्न पाइने आँकलन गरिएको छ । हलिउडमा धमाल मचाएकी अभिनेत्री प्रियंका चोपडालार्इ बलिउड फिल्ममा हेर्न दर्शक निकै उत्साहित छन् ।

मिडिया रिर्पोट अनुसार प्रियंका चोपडा छिट्टै नै अभिनेता आमिर खानसँग फिल्म ‘सलुट’ मा देखिन सक्छिन् । हलिउडमा धमाल मचाएकी अभिनेत्री प्रियंका चोपडालार्इ बलिउड फिल्ममा हेर्न दर्शक निकै उत्साहित छन् ।

मिडिया रिर्पोट अनुसार प्रियंका चोपडा छिट्टै नै अभिनेता आमिर खानसँग फिल्म ‘सलुट’ मा देखिन सक्छिन् । फिल्ममा आमिरले अन्तरिक्षयात्री राकेश शर्माको भूमिका निभाउनेछन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको उत्तरपानीमा आगलागी हुँदा ११ करोडको क्षति

Uttarpani aagolagi

धनकुटा । धनकुटाको पाख्रिवास नगरपालिका वडा नं. ९ उत्तरपानीमा एक घरमा आगालागी हुँदा ११ करोड ६ लाख ब...