रामेछापमा बढ्यो अपराधका घटना

P 2

रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापको मुद्दा शाखामा मुद्दा दर्ता क्रम दिनदिनै बढ्दै गएको छ ।

आर्थिक बर्ष २०७२/७३ मा भन्दा आर्थिक बर्ष २०७३/७४ मा अपराधका मात्र ४२ मुद्दा दर्ता भएको जिल्ला प्रशासन कार्यालय रामेछापले जनाएको छ ।

आर्थिक बर्ष २०७२/७३ भन्दा आर्थिक बर्ष २०७३/७४ मा मुद्दा वृद्धि भएको छ । गत आर्थिक बर्षमा प्रशासनको मुद्दा शाखामा हातहतियार सम्बन्धी २ वटा ,केहि सार्वजनिक अपराधका ४२ वटा र कालो बजारीका १ वटा मुद्दा दर्ता भएका छन् ।

जसमा आर्थिक बर्ष २०७२/७३ मा जिम्वेवारी सरि आएको ४ थियो । मुद्दा शाखामा दर्ता भएका ४५ मुद्दा मध्य १४ वटा मात्रै फछ्यौट भएको र ३५ वटा मुद्दा फैसल्लाको प्रक्रियामा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयको मुद्दा शाखामा हातहतियार सम्बन्धी १ र केहि सार्बजनिक अपराध सम्बन्धी ४ वटा मुद्दा दर्ता भएको थियो । जसमध्य एउटा मुद्दा जिल्ला प्रशासनले फछ्यौट गरेको थियो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...