आयल निगममा डेढ अर्ब घोटालाः खड्कासँगै तानिए पूर्वमन्त्री बोहोरा

Nepal oil corporation

काठमाडौं । नेपाल आयल निगमको जग्ग खरिद घोटालामा निगमका कार्यकारी निर्देशक गोपाल खड्कादेखि तत्कालीन आपुर्तिमन्त्ती दीपक बोहोरासम्म तानिएका छन् ।

जग्गा खरिदमा डेढ अर्ब रुपैयाँबराबर घोटाला भएको नयाँ तथ्य खुलासा भएको छ ।

निगम खरिद गरेको जग्गाको स्थलगत अध्ययन गरेर फर्किएका सांदले मंगलबार पूर्वमन्त्री बोहोराको संलग्नता र घोटाला रकमबारे विस्तृत जानकारी गराएका छन् ।

नागरिक दैनिक 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...