जिल्ला अस्पताल तौलिहवामा अ.हे.व. उग्रसेनको दादा गिरी

2 (1)

कपिलवस्तु । कपिलवस्तु जिल्ला सदरमुकाम तौलिहवा स्थित जिल्ला पी वीर अस्पतालमा एमरजेन्सीमा मरिज जादा“ चोट लागेको खण्डमा पनि एमरजेन्सी फा“टमा खटिएका कर्मचारी अ.हे.व.उग्रसेन मुराउ (मौर्य) ले मलहाम पट्टी नगरी अटेरी गरी विरामीहरुलाई भगाउने कार्य गरेको स्थानियबासी साधु प्रसाद गुप्ताले गुनासो गरेका छन ।

कपिलवस्तु जिल्लाको सदर मुकाम तौलिहवा स्थित जिल्ला पि.वीर अस्पतालका अ.हे.व.ले पढाईको बलमा विरामीहरुलाई जा“च उपचार नगरी सिधै थर्काउने कार्यगरेकोमा कुनै पनि विरामीहरुलाई उपचार नगरी गरीब विरामीहरुलाई थर्काएर घर पठाउने कार्य अ.हे.व.उग्रसेन मुराउ (मौर्य) ले गरेको छ । तौलिहवा वासी साधु प्रसाद गुप्ता को गुनासो रहेको छ ।

त्यस्तै गरी ने.का.पा.माओवादी केन्द्रका जिल्ला कार्य समिति सदस्य तुफेल खा“को आमा एवंम् अन्तर्राष्ट्रिय पत्रकार इमरान खा“को ठुलो आमा हृदय रोगको लागि उक्त अस्पतालमा लग्दा अ.हे.व.उग्रसेन मुराउ (मौर्य) संग सोध्दा आजको दिन कुन डाक्टर साहवको ड्यूटी रहेको छ सोध्दा पत्रकार इमरान खा“ माथि हाथपात गर्न खोज्दा किन बताम अशव्द भाषाको प्रयोग गरी एउटा संचार कर्मीको अवहेलना गरेकोमा उक्त अ.हे.व.उग्रसेन मुराउ (मौर्य) माथि यथासिघ्र कार्यवाही गरी अस्पताल वाट निष्काशन नगरेकोमा तौलिहवा बासी लगायत सम्पूर्ण जनसमुदायले अस्पतालमा तालाबन्दी गरी ठुलो अन्दोलन गर्ने चेतावनीे दिएका छन् ।

 

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...