एक युवक मृत फेला  

पाल्पा । तानसेन नगरपालिका–८ मा एक व्यक्ति मृत फेला परेका छन् ।

तानसेन नगरपालिका–५ धरमपानी बस्ने ४२ वर्षीय नरसिंह विक शनिबार बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेश पण्डितले जानकारी दिए ।

तानसेनको बाँसटारीमा तामाको भाँडा उद्योग सञ्चालन गर्दै आएका विक शुक्रबार भालेवास जाने भन्दै घरबाट निस्केको आफन्तले बताएका छन् ।

घटनाबारे अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक पण्डितले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...