होटलमा आगलागी, करिब १ लाख क्षति

काठमाडौं । काठमाडौंको खिचापोखरीको एक होटलमा मंगलबार दिउँसो आगलागी भएको छ । दिउँसो सवा २ बजेतिर ग्यास लिक भएर आगो लागेको हो ।

आगलागीबाट फर्निचर लगायतका सामानहरु जलेर नष्ट भएका छन् । खाजा होटल सञ्चालकले १ लाख रुपैयाँ बराबरको क्षति भएको दाबी गरेका छन् ।

तर, बिशाल बजार प्रहरीले भने ७० देखि ८० हजार रुपैयाँ बराबरको क्षति भएको अनुमान गरेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...