सबइन्जियिरविरुद्ध आरोपपत्र दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिने सबइन्जियिरविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

जिल्ला शिक्षा कार्यालय उदयपुरमा सबइन्जिनियर पदमा कार्यरत पीताम्बर यादवले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी उक्त पदमा नियुक्ति लिएको आयोगले जनाएको छ ।

त्रिविबाट डिप्लोमा इन सिभिल इन्जिनीयर उत्तीर्ण भएको नक्कली एवं झुटा प्रमाणपत्र पेश गरी भ्रष्टाचार गरेको भन्दै आयोगले अभियुक्त यादवविरुद्ध आरोपपत्र दायर गरेको जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...