करिव ३० हजार थपिए काभ्रेपलाञ्चोकमा मतदाता नामावलीमा नाम दर्ता गर्ने

बनेपा। काभ्रेपलाञ्चोकमा फोटोसहितको मतदाता नामावलीमा २९ हजार ७२९ जनाले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।

नगरपालिका र सात गाउँपालिका रहेको जिल्लामा केही गाउँपालिकाको विवरण नआएकाले यो संख्या अझै बढ्न सक्ने निर्वाचन अधिकारी मधुकर पोखरेलले जानकारी दिए ।

जिल्ला निर्वाचन कार्यालयले साउन १ देखि भदौ ३ गतेसम्म फोटोसहितको मतदाता नामावली संकलन गरेको थियो । यसअघि जिल्लामा कुल दुई लाख ३० हजार ८४९ मतदाता थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...