विकासमा राजनीति नगर्न आग्रह

उर्लाबारी । नगरपालिकाका नगर प्रमुख खड्ग फागोले नगरको विकासमा राजनीति नगर्न सबैमा आग्रह गरेका छन् ।

प्राइम एफएम प्रालिले आज आयोजना गरेको नगर प्रमुख एवं उपप्रमुख सम्मान कार्यक्रममा हरेक क्षेत्रमा राजनीति गर्ने संस्कारले नगरको विकासमा बाधा पुगेको छ ।

फोहर उठाउन नपाउँदा नगर दुर्गन्धित हुँदै गएकामा सरोकारवालाले दायित्व निर्वाह गर्न र व्यवस्थित डम्पिङ साइड निर्माण नहुँदासम्म फोहर व्यवस्थापनका लागि सहयोग गर्न आग्रहसमेत गरे ।

नगरको विकासका लागि राज्यको चौथो अंग भनिएको सञ्चार माध्यमले खबरदारी गर्न आवश्यक रहेको बताएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...