मोरङमा हात्तीले घर भत्काउँदा रु १२ लाखको क्षति

Ele pahane

 मोरङ । उर्लाबारीमा जंगली हात्तीले दुई घरमा क्षति पु¥याउँदा रु १२ लाखभन्दा बढीको क्षति भएको छ ।

इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाका अनुसार गए राति मध्यरातमा जंगलबाट आएको एउटा हात्तीले उर्लाबारी – १ झारसादीका बलवीर थापा र सन्त धिमालको घर भत्काएको हो ।
हात्तीले थापाको एक तले पक्की घर भत्काउँदा रु १२ लाखको क्षति भएको हो । थापाको घर भत्काएपछि दक्षिण लागेको हात्तीले आज बिहान २ बजे धिमालको फुसको घर भत्काउँदा रु ३५ हजारको क्षति भएको छ । हात्ती राति नै मिक्लुङक जंगलतिर गएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...