बढ्यो सुनचाँदीको भाउ, थाहा पाउनुहोस आजको मूल्य

Gold 29

काठमाडौं । सुनको भाउ बिहीबार एकै दिन ५ सय रुपैयाँले बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ५ सय रुपैयाँले बढेर तोलाको ५५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै बिहीबार चाँदीको भाउ पनि १५ रुपैयाँले बढेर तोलामा ७ सय ६० रुपैयाँ पुगेको छ । उत्तर कोरिया र अमेरिकाबिचको तनावका कारण सुनको भाउ बढेको बताइन्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...