बुधबार सुनको मुल्य यथावत चाँदीको मुल्य घट्यो

Gold 29

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य यथावत छ ।

सुन प्रतितोला ५५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार मात्रै सुन तोलामा ४ सय रुपैयाँले घटेर ५५ हजार रुपैयाँ कायम भएको थियो ।

बुधबार चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँ घटेको छ । चाँदी प्रतितोला ७ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...