नेपाल विद्युत् प्राधिकरणको क्षति मूल्यांकन गर्न केन्द्रीय अनुगमन टोली गठन
काठमाडौँ । सरकारले अविरल वर्षाका कारण नेपाल विद्युत् प्राधिकरणको क्षति मूल्यांकन गर्न सञ्चालक समितिका सदस्यको संयोजत्वमा केन्द्रीय अनुगमन टोली गठन गरेको छ ।
ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले प्राधिकरणका सम्पूर्ण संरचनामा पुगेको क्षति मूल्यांकन गर्न उच्चस्तरीय अनुगमन टोली गठन गरिएको जानकारी दिए ।
ऊर्जा मन्त्रालयमा आज बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले चार क्षेत्रमा मुलुकलाई विभक्त गरी पूर्वाञ्चलमा सञ्चालक समिति सदस्य चेतराज जोशी, मध्यमाञ्चलमा उमेश थानी, मध्यपश्चिमाञ्चलमा चन्द्र टण्डन, सुदूरपश्चिममा भक्तबहादुर पुनको संयोजकत्वमा प्राधिकरणका उपकार्यकारी निर्देशक र स्थानीय क्षेत्रीय प्रमुखहरु, इञ्जिनियरहरु सदस्य रहेका छन् । उक्त अनुगमन टोली सोमबारदेखि नै बाढी प्रभावित क्षेत्रमा परिचालित हुनेछन् ।
सम्बन्धित समाचार
रास्वपा सभापति रवि लामिछानेलाई थुन्न म्याद थपेको थप्यै, थप १५ दिनको म्याद
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि अनुसन्धानका लागि कास्की ज...
पूर्वमन्त्री पदम राईको काठमाडौंमा निधन
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं पूर्वभौतिक योजना तथा निर...
बाल अधिकार रक्षकहरुको राष्ट्रिय भेला काठमाडौंमा सुरु
काठमाडौं । बाल अधिकार रक्षकहरुको तीनदिने राष्ट्रिय भेला काठमाडौंमा सुरु भएको छ । बाल विवाह रोकथाम...
धान फल्ने खेत मासे, सुन्तला फलाएर लाखौं कमाए
म्याग्दी । १३ वर्षअघि अंश वापत पाएको ५ रोपनी धान फल्ने खेतमा सुन्तलाका बिरुवा रोप्दा बेनी नगरपालि...
मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५ मा एक लाख पर्यटक भित्र्याउने तयारी
खोटाङ । ‘मुन्दुम ट्रेल’ (पदमार्ग) को पर्यटन प्रवर्द्धन गर्न पुस १७ गतेदेखि ‘मुन्दुम ट्रेल भ्रमण व...
काभ्रेमा बाढीपहिरोबाट करिब १३ हजार रुख क्षति
काभ्रेपलाञ्चोक । गत असोज दोस्रो साताको बाढीपहिरोले काभ्रेपलाञ्चोकमा १३ हजार चार सय २७ वटा रुख क्ष...
काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा
काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...
प्रतिकृया दिनुहोस