व्यवसायिक अनुसन्धान तथा विकास कन्द्रले काठमाडौंमा रोवोट प्रतियोगिता गर्ने

00102723702367    1  640x640

काठमाडौं । व्यवसायिक अनुसन्धान तथा विकास कन्द्रले आगामी मंसिर १५ गते देखि १७ गतेसम्म राष्ट्रिय रोवट प्रतियोगिताको नयाँ संस्करण ‘इअसं रोबोकन २०१७ उज्यालो नेपाल’ आयोजना गर्ने भएको छ ।

विकासका लागि ऊर्जा भन्ने भाव सहित आयाजना हुन लागेको प्रतियोगितामा इन्जिनियरिङ कलेज तथा पोलिटेक्निकहरुलाई खुला हुने जनाइएको छ । शुक्रबार राजधानीमा आयोजित सो सम्वन्धी जानकारी कार्यक्रममा उज्याले नेपाल यो वर्षको रोवट प्रतियोगिताको नारा रहेको जनाइएको छ ।

विकासमा युवा सहभागिता सहित उर्जाको प्रयोग र यसको कार्यक्षमता वृद्धि सम्वन्धी ज्ञान अपरिहार्य भएको आयोजकको भनाइ छ । यसअघि पनि ७ पटक रोवोट प्रतियोगिता भइसकेको जनाइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...