सुनको भाउ घट्यो यस्तो छ आजको भाउ

Sun ko vau

काठमाडौ। केहि समयदेखी सुनचादिको भाउमा निरन्तर घटबढ भइरहेको छ । हिजो स्थिर रहेको सुनको भाउ सोमबार भने ४ सय रुपैँयाले घटेको छ । त्यस्तै सोमबार चाँदीको भाउ पनि १० रुपैँयाले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज सुन प्रतितोला ५४ हजार रुपैँयामा कारोबार भइरहेको छ । त्यस्तै नेपाली बजारमा सोमबार चाँदी प्रतितोला ७ सय २५ रुपैँयामा कारोवार भइरहेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...